दर्ता नं : ७९/२०५४/५५
आज: २०८०-जेष्ठ-१७ गते, बुधबार
वार्षिक साधारण सभामा प्रपुख अतिथि माननीय पूर्व प्रधानमन्त्री प्रचण्ड ।
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सस्था लि को सुर्खेत सेवाकेन्द्रको उदघाट
hsmcol banner
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सस्था लि.को २४औ सेवाकेन्द्र  उदघाट
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभा भब्यरुपमा सम्पन्न

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

२०१३ सालमा सहकारीको उदयसंगै नेपालमा सहकारी स्थापनाको शुरुवात भएको  मानिन्छ । त्यस पश्चात् धेरै लामो समयसम्म नेपालमा सहकारीको विकासले त्यती गति लिएको पाईंदैन । जब सहकारी ऐन २०४८ जारी भै सकेपछी त्यसले गति लिन थाले पश्चात सहकारीको गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा बृद्धि हुन थाल्यो । पछि राज्यको चाहना र सहकारी आन्दोलनले अपेक्षा गरेका उद्देश्यहरु पूरा गर्न सहकारी विचको अस्वस्थ प्रतिस्पर्धा, पूँजीको अभाव लगायतका समस्याको समाधानका लागि सहकारीहरुको संख्यात्मक बृद्धि संगै गुणात्मक बृद्धि नभै राखेको, सहकारीको अत्यधिक संख्यात्मक बृद्धी हुन थाल्यो । 

अनावश्यक रुपमा प्रतिस्पर्धा भैराखेको यसरी भएको अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय सहकारी संस्थाहरुले सहकारी आन्दोलनलाई नै कलंकित बनाई आम जनमानसमा समेत सहकारीको विश्वसनियता माथी प्रश्न उठ्न थाल्यो ।

२०८० जेष्ठ | May/Jun
  • आइत
  • सोम
  • मंगल
  • वुध
  • बिहि
  • शुक्र
  • शनि
  • 16
  • 17
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • १०25
  • ११26
  • १२27
  • १३28
  • १४29
  • १५30
  • १६31
  • १७1
  • १८2
  • १९3
  • २०4
  • २१5
  • २२6
  • २३7
  • २४8
  • २५9
  • २६10
  • २७11
  • २८12
  • २९13
  • ३०14
  • ३१15
  • ३२

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीद्वारा नयाँ बचत खाता योजना सार्वजनिक

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ चार प्रकारका बचत खाता योजना सार्वजनिक गरेको छ । जसमा सुनौलो बचत खता, खुत्रुके बचत खाता, ३६५ दिने बचत खाता र ३ वर्षे बचत खाता रहेका छन् । खातामा सदस्यको इच्छाअनुसार दैनिक, साप्ताहिक, पाक्षिक वा मासिक रुपमा रकम जम्मा गर्न सकिने छ । १. सुनौलो

...विस्तृतमा हेर्नुस

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको २२ औं सेवा केन्द्र दमौलीमा

दमौली : ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले तनहुँको दमौलीबाट पनि सेवा विस्तार गरेको छ । आज एक कार्यक्रमको बीच संस्थाका उप महाप्रबन्धक गोपीनाथ घिमिरेरे सेवा शुभारम्भ गर्नुभएको हो । संस्थाको यो २२ औं सेवा केन्द्र हो । देशभर कार्यक्षेत्र रहेको यस

...विस्तृतमा हेर्नुस

डाउनलोडहरु

कर्जा माग फर्म (Loan Application Form)

सदस्यता माग फर्म (खता खोल्ने फर्म) - Account Opening Form

वार्षिक प्रतिवेदन २०७६/७७

वार्षिक प्रतिवेदन २०७५/७६

Hamro Sagarmatha Annual Report 2075

हाम्रा सेवाहरु

बचत (Saving)

- साधारण बचत खाता
- कल सेभिङ्ग खाता 
- विशेष बचत खाता

कर्जा (Loan)

- कृषि कर्जा
- शैक्षिक कर्जा
- व्यवसायीक कर्जा

बिप्प्रेषण (Remittance)

- आइएमई मनि ट्रान्फर
- प्रभु मनि ट्रान्फर
- आई पे मनि ट्रान्फर

लघुवित्त (Microfinance)

- लघु बीमा कार्यक्रम
- साना तथा मझौला व्यवसायीक कर्जा
- व्यवसायीक महिला उद्यमशिल कर्जा

का.मु. प्रमुख कार्यकारी अधिकृतको सन्देश

देशभर कार्यक्षेत्र भएको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था एकीकरण सँगै सातै प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गर्न पुगेको छ । एकिकरण पश्चात संस्थाले देशभरका २३ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्ने भएको छ । अत्याधुनिक बैंकिङ्ग सेवा संचालन गर्न सदस्यको पहंूच हुने संस्थाहरुमा मानव रहित नगद काउण्टरहरु संचालन गर्दै देश कै नमूना सहकारी बन्ने गरी काम गरिरहेका छौं ।

गोपिनाथ घिमिरे
का.मु. प्रमुख कार्यकारी अधिकृत

EMI Calculator

हाम्रा बचत योजना तथा खाताहरु

साधारण बचत खाता

- चाहेको जति पनि रकम राख्न र झिक्न सकिने छ ।
- न्यूनतम मौज्दात रु. ५००/- हुनु पर्नेछ ।

विशेष बचत खाता

- चाहेको जति पनि रकम राख्न र झिक्न सकिने छ ।
- न्यूनतम मौज्दात रु. ५,०००/- हुनु पर्नेछ ।

सुपर सेभिङ्ग खाता

- चाहेको जति पनि रकम राख्न र झिक्न सकिने छ ।
- न्यूनतम मौज्दात रु. १०,०००/- हुनु पर्नेछ ।

शैक्षिक बचत खाता

- विद्यार्थी तथा शैक्षिक गतिविधिमा संलग्न व्यक्तित्वहरुले खोल्न सक्नेछन् ।
- न्यूनतम मौज्दात रु. १,०००/- हुनु पर्नेछ ।

नारि बचत खाता

- यस खाता महिलाहरुले खोल्न सक्ने छन् ।
- न्यूनतम मौज्दात रु. १,०००/- हुनु पर्नेछ ।

कल सेभिङ्ग खाता

- चाहेको जति पनि रकम राख्न र झिक्न सकिने छ ।
- न्यूनतम मौज्दात रु. १०,०००/- हुनु पर्नेछ ।

कर्मचारी बचत खाता

- कुनै पनि संघ–संस्था/व्यवसायका कर्मचारीहरुले खोल्न सक्नेछन ।
- न्यूनतम मौज्दात रु. ५००/- हुनुपर्नेछ ।

दिर्घकालीन बचत खाता

- यस खाता ५/१०/१५ वर्षको लागि खोल्न सकिनेछ ।
- दैनिक/साप्ताहिक/मासिक निश्चित रकम जम्मा गर्नुपर्नेछ ।

क्रमिक बचत खाता

- दैनिक/साप्ताहिक/मासिक जतिपनि रकम जम्मा गर्न सकिने छ ।
- यस खाता अवधि समाप्त हुनु अगावै रकम झिक्नु परेमा ब्याज पाइने छैन ।

आवधिक बचत खाता

  • ३ वर्ष वा सो भन्दा माथिको समयको ब्याजदर आपसी समझदारीमा तोकिने छ ।
  • ३ वर्ष वा सो भन्दा माथिको समयको ब्याजदर आपसी समझदारीमा तोकिने छ ।

जेष्ठ नागरिक बचत खाता

- यस खाता ५० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुले खोल्न सक्ने छन् ।
- न्यूनतम मौज्दात रु. १,०००/- हुनु पर्नेछ ।

उपलब्द रेमिटेन्स सेवा

IME
Himal Remit
Prabhu Money Transfer
Western Union
City Express
United Remit
Hulas Remit
Yes Remit

ग्राहकहरु हाम्रो बारेमा के भन्नुहुन्छ?

One of the best cooperative in Nepal

Hamro Sagarmatha Multipurpose Cooperative Ltd. (HSMCOL) is One of the best cooperative in Nepal. It is increasing cooperative environment day by day in inside Kathmandu valley and surrounding areas of Nepal. Best wishes for its goal.

Rahul Singh

Excellent Services for Members

Provide quality service to member using modern tools and technology.

Pramod Maharjan