दर्ता नं : ७९/२०५४/५५
आज: २०७९-चैत-१० गते, शुक्रबार

शैक्षिक बचत खाता (Educational Saving Account)

- यस खाता विद्यार्थी तथा शैक्षिक गतिविधिमा संलग्न व्यक्तित्वहरुले खोल्न सक्नेछन् ।

- न्यूनतम मौज्दात रु. १,०००/- हुनु पर्नेछ ।

- वार्षिक ११ % ब्याज प्रदान गरिने छ ।