दर्ता नं : ७९/२०५४/५५
आज: २०७९-चैत-१० गते, शुक्रबार

दिर्घकालीन बचत खाता (Long Term Saving Account)

- यस खाता ५/१०/१५ वर्षको लागि खोल्न सकिनेछ ।

- दैनिक/साप्ताहिक/मासिक निश्चित रकम जम्मा गर्नुपर्नेछ ।

- वार्षिक १०.५ % ब्याज प्रदान गरिने छ ।

- ब्याज प्रत्येक ३/३ महिनामा खातामा जोडिने छ ।