दर्ता नं : ७९/२०५४/५५
आज: २०७९-चैत-१० गते, शुक्रबार

सुपर सेभिङ्ग खाता (Super Saving Account)

- चाहेको जति पनि रकम राख्न र झिक्न सकिने छ ।

- न्यूनतम मौज्दात रु. १०,०००/- हुनु पर्नेछ ।

- वार्षिक १० % ब्याज प्रदान गरिने छ ।

- ब्याज प्रत्येक ३/३ महिनामा खातामा जोडिने छ ।