दर्ता नं : ७९/२०५४/५५
आज: २०७९-चैत-१० गते, शुक्रबार

नारी बचत खाता (Women Saving Account)

- यस खाता महिलाहरुले खोल्न सक्ने छन् ।

- न्यूनतम मौज्दात रु. १,०००/- हुनु पर्नेछ ।

- वार्षिक ११ % ब्याज प्रदान गरिने छ ।

- यस खाता आवश्यकता अनुसार गोप्य पनि राख्न सकिनेछ ।